रबाफ
Romanized: rabaapha, rabaaph, rabaafa, rabaph
रहनसहन, वेशभूषा, बोलचाल, व्यवहार, आदिमा देखिने तडकभडक; बढ्ता ढाँचा; रवाफ; फुर्ती; धाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी रोब]
१.
रहनसहन, वेशभूषा, बोलचाल, व्यवहार, आदिमा देखिने तडकभडक; बढ्ता ढाँचा; रवाफ; फुर्ती; धाक।
२.
अर्काउपर प्रभाव पार्न वा दबाउ दिन रचिने स्वाङ।