नवाफ

Romanized: navaapha, navaaph, nawaapha, navaafa

कुनै प्रदेशको शासनव्यवस्थाका निम्ति नियुक्त गरिएको मुगल बादशाहको प्रतिनिधि; नबाफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नवाब]

१.
कुनै प्रदेशको शासनव्यवस्थाका निम्ति नियुक्त गरिएको मुगल बादशाहको प्रतिनिधि; नबाफ।
२.
धनी मुसलमानहरूलाई अङ्ग्रेज सरकारबाट मिल्ने गरेको एक खिताब।
३.
धनवान व्यक्ति।
४.
बाबूसाहेब ठालु।
५.
(विशेषण) रवाफका साथ बस्ने; ठाँटबाँटसित रहने।

सम्बन्धित शब्दहरू