कबासे
Romanized: kabaase, kabaashe, kabashe, kabase
प्रायः कबास मात्र हुने पाखो जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रायः कबास मात्र हुने पाखो जमिन।
२.
(विशेषण)
हे. कपासे।