लाफो

Romanized: laapho, laafo, lafo, lapho

मुख्य घरसँग जोरेर बनाइएको एकतले सानो खण्ड; पालीखण्ड; लाहास; लाफ्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मुख्य घरसँग जोरेर बनाइएको एकतले सानो खण्ड; पालीखण्ड; लाहास; लाफ्रो।
२.
पात गाँसेर चित्रामा नहाली बनाएको ओडो।
३.
गाँसेर बिट नउठाएको पातको थाल; पत्तल; लपेस।

सम्बन्धित शब्दहरू