लफो

Romanized: lafo, lapho

सिन्काले सखुवा वा मालुका पात गाँसेर सामान राख्न हुने गरी बनाइएको वस्तु; टपरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बहु./ति. लफा]

1
सिन्काले सखुवा वा मालुका पात गाँसेर सामान राख्न हुने गरी बनाइएको वस्तु; टपरी।

सम्बन्धित शब्दहरू