लफ्रक
Romanized: laphrak, lafraka, lafrak, laphraka
केही लामो वस्तुको सहज झुन्डाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
केही लामो वस्तुको सहज झुन्डाइ।
२.
झुन्डिएका लुगाकपडा निथ्रुक्क भिजेको स्थिति।