लफ्राक
Romanized: laphraaka, laphraak, lafraaka, laphrak
सुकाउन भिजाइएका कपडा, छाता आदि हलचल हुँदाको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सुकाउन भिजाइएका कपडा, छाता आदि हलचल हुँदाको आवाज।