लफ्रक्क

Romanized: laphrakk, lafrakka, lafrakk, laphrakka

भिजेको वा लामो भएको लुगा हल्लने वा भुइँमा घस्रने चालसित; लफलफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल लफ्रक्+क]

1
भिजेको वा लामो भएको लुगा हल्लने वा भुइँमा घस्रने चालसित; लफलफ।

सम्बन्धित शब्दहरू