सप्रक्क
Romanized: saprakk, shaprakka, shaprakk, saprakka
रसिलो खानेकुरो सासले तानेर मुखमा गाँस हाल्ने गरी; त्यसरी गाँस हाल्दा शब्द आउने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल सप्रक्+क]
1
रसिलो खानेकुरो सासले तानेर मुखमा गाँस हाल्ने गरी; त्यसरी गाँस हाल्दा शब्द आउने चालले।