चुफो

Romanized: chupho, chufo, cufo, cupho

तालुमाथि कपाल बाटेर ठड्याएको ठाडो टुप्पी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
तालुमाथि कपाल बाटेर ठड्याएको ठाडो टुप्पी।
२.
हाँगाको टुप्पो।

सम्बन्धित शब्दहरू