नाफाखोर

Romanized: naaphaakhora, naaphaakhor, naaphakhora, naphaakhora

उद्योग, व्यापार वा अरू कुनै कारोबारबाट अनुचित लाभ उठाउने; नसुहाउँदो किसिमले धेरै नाफा खाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
उद्योग, व्यापार वा अरू कुनै कारोबारबाट अनुचित लाभ उठाउने; नसुहाउँदो किसिमले धेरै नाफा खाने।

सम्बन्धित शब्दहरू