गायो

Romanized: gaayo, gayo

गायो (gaayo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

गायो(१)

(नाम [प्राकृत गायो/गयो८ संस्कृत गद])
1.
पित्तको रोग।

गायो(२)

(नाम)
1.
पालुवा छँदा बस्तुभाउले खाएमा गला लागेर मर्ने डर रहने, छिप्पिएपछि भने घाँस हुने, बाटुला र ठुलठुला पात भएको एक बोट।

सम्बन्धित शब्दहरू