ढकायो
Romanized: dhakaayo, dhakayo
डाँठका टुप्पामा प्रायः तीनवटा पात हुने, पहेंला घोगादार फूल फुल्ने बुटीविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
डाँठका टुप्पामा प्रायः तीनवटा पात हुने, पहेंला घोगादार फूल फुल्ने बुटीविशेष।