रायल्टी
Romanized: raayalti, raayaltee, rayaltee, rayaltii
कुनै वस्तुका कर्ता वा कृतिका लेखकलाई निजमा रहेको स्वत्वाधिकार वा स्वामित्वका निम्ति दिइने उक्त वस्तु वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ.]
1
कुनै वस्तुका कर्ता वा कृतिका लेखकलाई निजमा रहेको स्वत्वाधिकार वा स्वामित्वका निम्ति दिइने उक्त वस्तु वा कृतिबाट भएका लाभको केही अंश; लेखकस्व।