रोयल्टी
Romanized: royaltee, royaltii, royalti
कुनै वस्तुको निर्माण, कृतिको रचना आदिबापत पाउनुपर्ने रकम। सुविधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
कुनै वस्तुको निर्माण, कृतिको रचना आदिबापत पाउनुपर्ने रकम। सुविधा।
२.
कृतिस्व; लेखकस्व।