राया
Romanized: raayaa, raaya, rayaa, raay
राया (raayaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
राया(१)
(विशेषण)
1.
परिचित; चिनेजानेका।
राया(२)
(नाम [मगराँती])
1.
नेपालका पहाडी मूलका छेत्री जातिको एक थर।