चाया
Romanized: chaayaa, chaaya, chayaa, chaay
कपालमा हुने मसिना बुरबुरे पाप्रा वा सेतो हलुका धुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कपालमा हुने मसिना बुरबुरे पाप्रा वा सेतो हलुका धुलो।
२.
कलेजाको खराबीका कारणले आँखावरिपरि वा गालामा बस्ने कालो दाग; पोतो।