आम्नाय
Romanized: aamnaaya, aamnaay, aamnaya, amnaaya
श्रुति; वेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
श्रुति; वेद।
२.
परम्पराबाट चलेर आएको परिपाटी; कुलको रीतिथिति।
३.
चलेर आएको उपदेश; गुरुबाट प्राप्त शिक्षा।
४.
सल्लाह; मन्त्रणा; परामर्श।