आम्खोरा

Romanized: aamkhoraa, aamkhora, amkhoraa, aamkhor

पेट फुकेको, केही साँगुरिएको घाँटी र खुला मुख भएको, लाम्चो किसिमको पानी खाने भाँडो; अम्खोरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी आबखोर]

1
पेट फुकेको, केही साँगुरिएको घाँटी र खुला मुख भएको, लाम्चो किसिमको पानी खाने भाँडो; अम्खोरा।

सम्बन्धित शब्दहरू