कृपाप्राप्त

Romanized: kripaapraapta, kripaapraapt, kripaaprapta, kripapraapta

कसैको कृपामा बाँचेको; दयामा अश्रित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [कृपा+प्राप्त]

१.
कसैको कृपामा बाँचेको; दयामा अश्रित।
२.
कृपा पाएको; दयामाया गरिएको।

सम्बन्धित शब्दहरू