कृपापात्र

Romanized: kripaapaatra, kripaapaatr, kripaapatra, kripapaatra

कृपा गर्न योग्य; दयामायाको अधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कृपा गर्न योग्य; दयामायाको अधिकारी।
२.
कृपा पाएको; ममता गरिएको।

सम्बन्धित शब्दहरू