ब्याङ्क

Romanized: byaangka, byaangk, byangka, byangk

ग्राहकलाई ब्याज दिएर रुपियाँपैसा जम्मा गर्ने, भुक्तानी वा सापटी दिने, लेनदेन, वाणिज्य आदिको आर्थिक कारोबार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ बैङ्क]

1
ग्राहकलाई ब्याज दिएर रुपियाँपैसा जम्मा गर्ने, भुक्तानी वा सापटी दिने, लेनदेन, वाणिज्य आदिको आर्थिक कारोबार गर्ने सरकारी वा गैरसरकारी वित्तीय संस्था; बैङ्क; बड्ङ्क।

सम्बन्धित शब्दहरू