ब्याङ्चो

Romanized: byaangcho, byangcho, byaancho, byancho

खुट्टा छोटो भएको; खुट्टा खोच्याउने; खोरन्डो; खुट्टो खोच्याएर हिँड्ने; फ्याङ्चो; बाङ्खुरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
खुट्टा छोटो भएको; खुट्टा खोच्याउने; खोरन्डो; खुट्टो खोच्याएर हिँड्ने; फ्याङ्चो; बाङ्खुरे।

सम्बन्धित शब्दहरू