परिलब्धि

Romanized: parilabdhi

निर्धारित वेतन वा वृत्तिदेखि बाहेक दिइने भत्ता वा शुल्क; अनुलाभ; अतिरिक्त आम्दानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
निर्धारित वेतन वा वृत्तिदेखि बाहेक दिइने भत्ता वा शुल्क; अनुलाभ; अतिरिक्त आम्दानी।

सम्बन्धित शब्दहरू