परिलेख

Romanized: parilekh, parilekha

रेखाचित्र; खाका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रेखाचित्र; खाका।
२.
ठुलो अधिकारी भएका ठाउँमा पठाइने कुनै कुराको विवरण।

सम्बन्धित शब्दहरू