अनुपलब्धि
Romanized: anupalabdhi
उपलब्धि वा प्राप्तिको अभाव; कुनै कुरा उपलब्ध नहुनाको भाव वा स्थिति; कुनै कुरा भेट्न, पाउन, मिल्न वा पत्ता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
उपलब्धि वा प्राप्तिको अभाव; कुनै कुरा उपलब्ध नहुनाको भाव वा स्थिति; कुनै कुरा भेट्न, पाउन, मिल्न वा पत्ता लगाउन नसक्नाको भाव वा स्थिति; अप्राप्ति।
२.
कामकुरा गर्दा लक्ष्य हासिल हुन नसकेको अवस्था; असफलता; विफलता।