अनुपम
Romanized: anupam, anupama
उपमा नभएको; उपमा दिन नसकिने; अतुलनीय; बेजोड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उपमा नभएको; उपमा दिन नसकिने; अतुलनीय; बेजोड।
२.
उत्तम; श्रेष्ठ; उम्दा; निरुपम।