अनुपकारी
Romanized: anupakaari, anupakaaree, anupakaree, anupakarii
अनुपकार गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अनुपकार गर्ने।
२.
(नाम)
अनुपकार गर्ने व्यक्ति।