अनुपठन
Romanized: anupathan, anupathana
अनुकृत पठन। शिक्षकले पढेर सुनाएको पाठ विद्यार्थीले अनुपठन गरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अनु+पठन]
१.
अनुकृत पठन। शिक्षकले पढेर सुनाएको पाठ विद्यार्थीले अनुपठन गरे।
२.
पठनपछिको पठन; पुन:पठन।