अनुपपत्ति
Romanized: anupapatti
उपपत्ति, प्रमाण वा प्रामाणिक प्रतिपादनको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उपपत्ति, प्रमाण वा प्रामाणिक प्रतिपादनको अभाव।
२.
ठोस प्रमाणद्वारा युक्तिपूर्वक कुनै कुरा सिद्ध गर्न नसकिएको वा साबित नभएको अवस्था; असिद्धि; अप्रतिपत्ति।