अनुपकार
Romanized: anupakaara, anupakaar, anupakar, anupakara
उपकारको अभाव; कसैको भलाइ वा कल्याण गर्ने प्रवृत्तिको अभाव; अरूलाई सहयोग गर्ने वा मद्दत दिने गुणको अभाव;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उपकारको अभाव; कसैको भलाइ वा कल्याण गर्ने प्रवृत्तिको अभाव; अरूलाई सहयोग गर्ने वा मद्दत दिने गुणको अभाव; अपकार; कुभलो; अहित; हानि; अकल्याण।