अनुपलब्ध
Romanized: anupalabdh, anupalabdha
नपाइएको; उपलब्ध नभएको; प्राप्त नभएको; नभेटिएको; मिल्न वा पाइन नसकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नपाइएको; उपलब्ध नभएको; प्राप्त नभएको; नभेटिएको; मिल्न वा पाइन नसकेको।
२.
भेउ नपाइएको; पत्तो नलगाइएको; अज्ञात; अप्राप्त।