उपलब्धिमूलक
Romanized: upalabdhimulak, upalabdhimoolaka, upalabdhimoolak, upalabdhimuulak
कुनै कार्य गरिसकेपछि वाञ्छनीय फलप्राप्ति भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै कार्य गरिसकेपछि वाञ्छनीय फलप्राप्ति भएको।
२.
खोज वा अध्ययनबाट प्राप्त; निष्कर्षमूलक।