उपक्षेपण
Romanized: upakshepana, upakshepan, upaksepan, upaksepana
कसैलाई शुद्ध पार्न वा परिष्कार गर्न दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैलाई शुद्ध पार्न वा परिष्कार गर्न दिने काम।
२.
फ्याँक्ने, मिल्काउने काम।