अपक्षेपण
Romanized: apakshepana, apakshepan, apaksepan, apaksepana
उल्टोतिर फाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उल्टोतिर फाल्ने काम।
२.
गलत तरिकाले फाल्ने; हुत्त्याउने काम।