विक्षेपण
Romanized: vikshepana, vikshepan, wikshepana, wikshepan
फ्याँक्ने काम; हुइभ्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
फ्याँक्ने काम; हुइभ्याउने काम।
२.
फिंजाउने काम; फैलावट।
३.
अड्काउ; अवरोध।
४.
घबराहट; अत्यास।