अवक्षेपण
Romanized: avakshepana, avakshepan, awakshepana, awakshepan
गिराउने काम; खसाल्ने काम; अपक्षेपण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गिराउने काम; खसाल्ने काम; अपक्षेपण।
२.
भर्त्सना; हप्कीदप्की; अपमान।