अन्तःक्षेपण
Romanized: antahkshepana, antahkshepan, antakshepana, antahksepan
कुनै सियोद्वारा शरीरमा घोचेर औषधी लगाउने क्रिया; भित्र घोचेर कुनै कुरा पसाउने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै सियोद्वारा शरीरमा घोचेर औषधी लगाउने क्रिया; भित्र घोचेर कुनै कुरा पसाउने क्रिया।