अप्रकट

Romanized: aprakat, aprakata

प्रकट नभएको; उत्पन्न नभएको; नदेखिएको; लुकेको; छिपेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रकट नभएको; उत्पन्न नभएको; नदेखिएको; लुकेको; छिपेको।

सम्बन्धित शब्दहरू