प्रकट

Romanized: prakat, prakata

लुकेर बसेको कुरा बाहिर देखिएको; अगिल्तिर भएको; प्रत्यक्ष भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
लुकेर बसेको कुरा बाहिर देखिएको; अगिल्तिर भएको; प्रत्यक्ष भएको।
२.
स्पष्ट; खुलस्त ।

सम्बन्धित शब्दहरू