प्रकटीकरण

Romanized: prakatikaran, prakateekarana, prakateekaran, prakatiikaran

लुकेर बसेको कुरा वा वस्तुलाई बाहिर प्रकट गर्ने काम; रहस्योद्घाटन गर्ने काम; प्रकट गराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लुकेर बसेको कुरा वा वस्तुलाई बाहिर प्रकट गर्ने काम; रहस्योद्घाटन गर्ने काम; प्रकट गराइ।

सम्बन्धित शब्दहरू