पुष्टीकरण
Romanized: pushtikarana, pushtikaran, pustikaran, pushteekarana
प्रतिनिधिहरूद्वारा गरिएको सम्झौता आदिसँग सम्बन्धित सन्धिपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रतिनिधिहरूद्वारा गरिएको सम्झौता आदिसँग सम्बन्धित सन्धिपत्र।
२.
विधिपूर्वक गरिएको कुनै सम्झौतापत्र, संविदापत्र आदिमा हस्ताक्षर आदिद्वारा समर्थन वा पुष्टि जनाउने क्रिया वा काम।
३.
पुष्टिगराइ।