अप्रकटित
Romanized: aprakatit, aprakatita
प्रकट नभएको; प्रकाशमा नआएको; अव्यक्त; अप्रकट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अ+प्रकटित]
1
प्रकट नभएको; प्रकाशमा नआएको; अव्यक्त; अप्रकट।