अप्रख्यात
Romanized: aprakhyaata, aprakhyaat, aprakhyat, aprakhyata
प्रख्यात नभएको; प्रसिद्ध नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रख्यात नभएको; प्रसिद्ध नभएको।