प्रकाशित
Romanized: prakaashita, prakaashit, prakashita, prakaasita
उज्यालो पारिएको; प्रकाशयुक्त बनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उज्यालो पारिएको; प्रकाशयुक्त बनाइएको।
२.
प्रकाशयुक्त; चहकिलो।
३.
लुकेर बसेको वा गोप्य रहेको कुरालाई बाहिर प्रकाशमा ल्याइएको; प्रकट गरिएको।
४.
छपाएर जनताका सामु ल्याइएको; छपाइएको (पुस्तक-पुस्तिका, पत्र-पत्रिका आदि)।