प्रकाशराशि

Romanized: prakaasharaashi, prakaasharashi, prakasharaashi, prakaasaraashi

ज्योतिको थुप्रो; प्रकाशमण्डल; ज्योति:पुञ्ज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ज्योतिको थुप्रो; प्रकाशमण्डल; ज्योति:पुञ्ज।

सम्बन्धित शब्दहरू