करेत

Romanized: karet, kareta

ना. [सं. कर्कटी] निकै विषालु, चार फिटजति लामो, हल्का पहेँलो र कालो घेराले बनेको शरीर हुने आकर्षक सर्प (यो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. कर्कटी] निकै विषालु, चार फिटजति लामो, हल्का पहेँलो र कालो घेराले बनेको शरीर हुने आकर्षक सर्प (यो गोमन सर्पसँग मिल्दोजुल्दो हुन्छ, तर फँडा हुँदैन, यसले अरू ससाना सर्प खान्छ।)।

सम्बन्धित शब्दहरू