टाल
Romanized: taala, taal, tal, tala
कुनै वस्तुको समूह; थुप्रो; रास; ढेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वस्तुको समूह; थुप्रो; रास; ढेर।
२.
कुनिउँ; टाली।