टालटुल

Romanized: taalatula, taalatul, talatul, talatula

टुटेफुटेका भाँडामा रसायन हालेर वा फाटेका कपडामा टालो हालेर मर्मत गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [टाल् (द्वि.)]

१.
टुटेफुटेका भाँडामा रसायन हालेर वा फाटेका कपडामा टालो हालेर मर्मत गर्ने काम।
२.
घरपर्खाल आदिको दुलो, धाँजो आदिमा मर्मत गर्ने काम; जीर्णोद्धार; स्थित्युद्धार।
३.
आलटाल गर्ने व्यवहार; अल्याङमल्याङ।

सम्बन्धित शब्दहरू