टुलटुली

Romanized: tulatulee, tulatulii, tulatuli

अझै टुल टुल हुने गरी; क्वारक्वारती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
अझै टुल टुल हुने गरी; क्वारक्वारती।
२.
आशा वा दयनीय भावनाले एकोहोरो हेर्ने गरी; पुलु पुलु।

सम्बन्धित शब्दहरू